२३ जेठ २०८३, शनिबार

स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता शुरू

असोज १०, २०८१
काठमाडौं
स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता शुरू

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता शुरू भएको छ । 

निर्वाचन आयोगका अनुसार आजदेखि असोज १६ गतेसम्म दल दर्ता गर्न पाइने छ । 

दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्