२८ जेठ २०८३, बिहीबार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइयो

असोज १०, २०८१
काठमाडौं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइयो

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको छ । 

यस्तो प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते अर्थ मन्त्रालयमा हुने समितिले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ । 

salt training

कमेन्ट गर्नुहोस्