![गृहका २४ उपसचिवको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_2_ReioyblOVO_cRHyFfaY3c.jpg)
सरकारले २४ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीवार उनीहरूको सरुवा, काज सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो ।
यस क्रममा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
हेरौं सूची:



