११ साउन २०८३, सोमबार

दुईवटा संसदीय समितिको बैठक बस्दै

असोज ११, २०८१
काठमाडौं
दुईवटा संसदीय समितिको बैठक बस्दै
फाइल तस्वीर

आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने छ भने दिउँसो १ बजे विधायन व्यवस्थापन समिति बैठक बस्दै छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्