२३ जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठकको समय परिवर्तन

असोज ११, २०८१
काठमाडौं
कांग्रेस केन्द्रीय समिति बैठकको समय परिवर्तन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन भएको छ । 

यसअघि असोज १३ गते दिउँसो २ बजे बस्ने तय भएको कांग्रेस बैठक सोही दिन बिहान ९ बजे बस्ने भएको हो । 

बैठक कांग्रेस सभापति देशबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्