२२ जेठ २०८३, शुक्रबार

१९२ नासुसहित २४२ कर्मचारीको सरुवा [सूचीसहित]​

असोज ११, २०८१
काठमाडौं
१९२ नासुसहित २४२ कर्मचारीको सरुवा [सूचीसहित]​

सर्वोच्च अदालतले १ सय ९२ जना नायब सुब्बा (नासु)सहित २ सय ४२ जना कर्मचारीको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ ।

त्यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ ।

सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायतका कर्मचारीको सरुवा गरेको हो ।​

यस्तो छ सूची

nullnull

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्