०६ साउन २०८३, बुधबार

कोशी, बागमती, नारायणीसहितका नदीहरूमा भीषण बाढी, कहाँ–कहाँ खतरा ? [सूचीसहित]

असोज १२, २०८१
काठमाडौं
कोशी, बागमती, नारायणीसहितका नदीहरूमा भीषण बाढी, कहाँ–कहाँ खतरा ? [सूचीसहित]

कोसी, बागमती, नारायणीसहितका नदीहरुमा भीषण बाढी आएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी आएको हो । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागती, नारायणी, तिनाउ र यसका सहायक नदीहरू गरी ११ नदीहरूमा जलसतह खतरा तह भन्दा माथि रहेको छ । 

यस्तै ३२ नदीहरुको जलसतहले खतरा तह पार गरेको छ भने सबै नदीहरुमा जल सतह बढ्दो क्रममा नै रहेका छन् । 

महाशाखाले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदीतटिय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्