२१ जेठ २०८३, बिहीबार
बाढीको प्रकोप

बागमतीको बाढीले बल्खुको तरकारी बजार डुबायो

असोज १२, २०८१
काठमाडौं
बागमतीको बाढीले बल्खुको तरकारी बजार डुबायो

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण बल्खुको तरकारी बजार क्षेत्र डुबानमा परेको छ ।

बागमती नदीमा आएको बाढीले बल्खुस्थित तरकारी बजार डुबाएको हो  । शुक्रबार दिउँसैदेखि बागमतीमा पानीले खतराको तह पार गरेको थियो ।  

शनिबार बिहानैदेखि तरकारी बजार डुबेको हो । नदी आसपासका करिडोर सडक पनि पूर्ण रूपमा ठप्प भएको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्