२१ जेठ २०८३, बिहीबार

८ वर्षीय बालक मृत भेटिए

असोज १२, २०८१
सप्तरी
८ वर्षीय बालक मृत भेटिए

 राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।

घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्