३२ असार २०८३, बिहीबार

बागमतीको पुलमा अड्किएको अवस्थामा शव फेला

असोज १३, २०८१
काठमाडौं
बागमतीको पुलमा अड्किएको अवस्थामा शव फेला

काठमाडौंको तिलगंगास्थित क्रियापुत्री घरपछाडि बागमती नदीको पुलमा अड्किएको अवस्थामा एउटा शव फेला परेको छ । 

सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट सशसत्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको १५ जनाको टोलीले उक्त शव आइतवार बिहान फेला पारेको हो ।

उक्त शवको पहिचान हुन नसकेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्