२२ असार २०८३, सोमबार

इरानको आक्रमणपछि इजरायलले के भन्यो ?

असोज १५, २०८१
काठमाडौं
इरानको आक्रमणपछि इजरायलले के भन्यो ?

इजरायली सेनाले इरानबाट आक्रमण जारी रहेको सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ ।  

इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थानमा रहनुहोला । तपाईंले सुन्नु भएका विस्फोटहरू (रकेट वा मिसाइलहरू) खसेको वा नष्ट भइरहेका छन्।'

इरानबाट हानिएका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । इरानले प्रहार गरेको मिसाइल इजरायलको आकाशमा लगातार देखिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्