0 shares
सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेज । केही दिनअघि बढेको कोशीको जलसतह अहिले घट्दै गएको छ । अहिले कोशीमा लगभग १ लाख ७५ हजार क्युसेक प्रतिसेकेन्डका दरले बहाब रहेको छ । तस्बिर : रासस