३० असार २०८३, मंगलबार

कृष्णभीरमा सडक भासियो, पृथ्वी राजमार्ग प्रभावित

असोज १६, २०८१
काठमाडौं
कृष्णभीरमा सडक भासियो, पृथ्वी राजमार्ग प्रभावित

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक भासिएको छ । बुधबार सडक भासिएसँगै पृथ्वी राजमार्ग प्रभावित भएको छ । 
जिल्ला प्रहरी कार्यालय धादिङले सडक भासिएसँगै एकतर्फी रुपमा मात्रै सडक सञ्चालनमा रहेको जनाएको छ । 
अहिले सो क्षेत्रमा चापमा गाडी चलिरहेको र सडक दुईतर्फी बनाउन प्रयास भइरहेको जनाइएका ेछ । 

salt training

कमेन्ट गर्नुहोस्