२८ असार २०८३, आइतबार

दैलेखमा मिनीबस दुर्घटनाः एक जनाको मृत्यु र दुई घाइते

असोज २५, २०८१
काठमाडौं
दैलेखमा मिनीबस दुर्घटनाः एक जनाको मृत्यु र दुई घाइते
तस्वीरः रासस ।

दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै दुईजना घाइते भएका छन् । 

कप्र ०२००१ख०८२५ नम्बरको मिनीबस शुक्रवार दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ ।   

दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको उक्त मिनीबस गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्