१२ असार २०८३, शुक्रबार

बाबुले ६ वर्षीय छोरालाई भीरबाट फाले

असोज ३०, २०८१
बाग्लुङ
बाबुले ६ वर्षीय छोरालाई भीरबाट फाले

ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । 

अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

 बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको प्रहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्