०७ साउन २०८३, बिहीबार

डुङ्गा सयर गर्दै  पर्यटक

असोज ३०, २०८१
काठमाडौं
डुङ्गा सयर गर्दै  पर्यटक

पर्यटकीय राजधानी पोखरास्थित रामसार सूचीमा सूचीकृत फेवातालमा बुधबार डुङ्गा सयर गर्दै आन्तरिक तथा विदेशी पर्यटक । डुङ्गा सयर आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : हरिप्रसाद बास्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्