२८ जेठ २०८३, बिहीबार

रास्वपा अनुशासन आयोगका उपप्रमुखद्वारा राजीनामा

कात्तिक १, २०८१
काठमाडौं
रास्वपा अनुशासन आयोगका उपप्रमुखद्वारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टीको राजनीतिमा सक्रिय हुने भन्दै उनले राजीनामा दिएको बताइएको छ । 

अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाले न्यौपानेले दिएको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । 

कानुन व्यवसायी समेत रहेका उनी अब सक्रिय राजनीतिमा आउने बताइएको छ । महामन्त्री मुकुल ढकालको पद खोसिएपछि रिक्त रहेको पदमा उनले समेत लबिङ गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्