०८ असार २०८३, सोमबार

रामग्राम स्तूपमा पर्यटकको चहलपहल

कात्तिक ३, २०८१
नवलपरासी
रामग्राम स्तूपमा पर्यटकको चहलपहल

नवलपरासीको रामग्राम‐ ७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको छ ।​

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामग्राम स्तूप, पण्डितपुर, लुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए ।

शुक्रबार मात्र इण्डोनेशियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्