182 shares
चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल जलवीरे झरनाको शनिवार अवलोकन गर्दै पर्यटकहरू । यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । तस्वीरः हीरालाल गुरुङ/रासस ।