![यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Primeminister_Office_PMO_9HaDOjhLvI.jpg)
सरकारले मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै सरकारले विपद्जन्य घटनालाई सम्बोधन गर्नेगरी राहत तथा पुनः निर्माण प्रयोजनार्थ सरकारलाई अनुदानस्वरूप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय