०१ असार २०८३, सोमबार

च्यासलमा एमालेको सचिवालय बैठक

कात्तिक ४, २०८१
काठमाडौं
च्यासलमा एमालेको सचिवालय बैठक

सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक शुरू भएको छ ।

आइतबार साँझ ५ बजेका लागि बोलाइएको बैठक केही बेर अगाडिबाट शुरू भएको हो ।​

च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।

पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि व्यापारीबाट जग्गा लिएपछि पछिल्लो समय एमालेको आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्