१३ असार २०८३, शनिबार

तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

कात्तिक ५, २०८१
काठमाडौं
तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको १२०, आलु रातोको ८५, मुला रातोको ५०, लोकलको बन्दाको रुपैयाँ कायम भएको छ । 

यसैगरी काउली स्थानीयको १२०, टाटे सिमीको ८०, चिािण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० , प्याज हरियोको रुपैयाँ कायम भएको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्