०४ असार २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक स्थगित

कात्तिक ५, २०८१
काठमाडौं
मन्त्रिपरिषद् बैठक स्थगित

सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

सोमबार साँझ सवा ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाँईंले जानकारी दिए ।

अर्को मन्त्रिपरिषद् बैठक कहिले बस्ने भन्नेबारे निश्चित नरहेको उनले बताए ।

आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल हुने चर्चा थियो ।

salt training

कमेन्ट गर्नुहोस्