88 shares
चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायर र आसपास क्षेत्र घुम्दै पर्यटक । दश लाख मानिस एक साथ उभिन मिल्ने यस स्थानमा माओत्सेतुङको अवशेष सुरक्षित राखिएको छ । यो स्थानमा चीनको पुरानो मिङ र चिङ बंशको दरबार पनि रहेको छ । तस्वीर : कुलदीप न्यौपाने/ रासस