०९ असार २०८३, मंगलबार

भक्तपुरको पाँचतले मन्दिर

कात्तिक ७, २०८१
काठमाडौं
भक्तपुरको पाँचतले मन्दिर

भक्तपुर टौमढीस्थित प्यागोडा शैलीको न्यातपोल (पाँचतले) मन्दिर । यसको निर्माण मल्लकालीन राजा भूपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तलाहरू रहेका छन् । तस्वीर : हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्