२४ जेठ २०८३, आइतबार

कागबेनीमा श्राद्ध गर्नेको घुइँचो

कात्तिक ८, २०८१
काठमाडौं
कागबेनीमा श्राद्ध गर्नेको घुइँचो

मुस्ताङको पवित्र तिर्थस्थल कागवेनीस्थित कालीगण्डकी नदी किनारमा आफ्ना दिवङ्गत पितृहरुको सम्झनामा श्राद्ध गर्दै आफन्तलगायत । यस वर्ष दसैँपछि मौसम सफा भएर सडकमार्ग सहज बनेपछि कागवेनीमा अहिले आफ्ना दिवङ्गत आफन्तको नाममा तर्पण दिनेहरुको घुइँचो लागेको छ । तस्बिर -रासस

salt training

कमेन्ट गर्नुहोस्