56 shares
भक्तपुर नगरपालिका–४ बोलाछें तालाक्वोका प्रजापति समुदायका बासिन्दाले माटोको भाँडा बनाउँदै । उनीहरूले तिहार लक्षित पाला, धुपौरो र घैटोलगायतका सामाग्री बनाएका हुन् । तस्वीरः रमेश गिरी/रासस ।