२८ असार २०८३, आइतबार

भारतीय सेनाको गाडीमा अतिवादी हमला, दुई सैनिकको मृत्यु

कात्तिक ९, २०८१
काठमाडौं
भारतीय सेनाको गाडीमा अतिवादी हमला, दुई सैनिकको मृत्यु

भारतको जम्मु कश्मीरस्थित बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा अतिवादी हमलामा दुई सैनिकको मृत्यु भएको छ ।

अतिवादी हमलामा जीवन सिंह र अहमद शाहको ज्यान गएको भारतीय सेनाले जनाएको छ । 

हमलामा दुई सैनिक र दुई भरिया घाइते भएका छन् । उनीहरूको उपचार भैरहेको भारतीय सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्