२१ असार २०८३, आइतबार

ललितपुरसहित १७ जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

कात्तिक ९, २०८१
काठमाडौं
ललितपुरसहित १७ जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

जसअनुसार ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरको सीडीओमा रमेश ढकाललाई पठाइएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ ।

रुपन्देहीको सीडीओमा वासुदेव घिमिरेलाई पठाइएको छ ।

यस्तो छ सूची

nullnull

salt training

कमेन्ट गर्नुहोस्