0 shares
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जको घडीअर्वा पोखरी सजाइँदै छ। छठ पूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरीमा छठको पण्डाल, झिलिमिली र झकिझकाउ सजावटको काम थालेको छ । तस्बिर : रासस