२० असार २०८३, शनिबार

सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस [तस्वीरहरू]

कात्तिक १०, २०८१
काठमाडौं
सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस [तस्वीरहरू]

नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध खबरदारी जुलुस गरेको छ । ​

शनिबार साढे ११ बजेदेखि काठमाडौंको कान्तिपथबाट प्रदर्शन शुरू भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ । 

पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गरेको हो ।

सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्नेछन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्