0 shares
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसबाट र्याक बनाउँदै कालिगड। यहाँ उत्पादन भएको बाँसका र्याकहरु वीरगञ्ज, कपिलबस्तुलगायतका स्थानमा पठाइने गरेको छ । तस्बिर-रासस