२७ असार २०८३, शनिबार

बाँसका सामाग्री बनाउँदै

कात्तिक १५, २०८१
काठमाडौं
बाँसका सामाग्री बनाउँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसबाट र्‍याक बनाउँदै कालिगड। यहाँ उत्पादन भएको बाँसका र्‍याकहरु वीरगञ्ज, कपिलबस्तुलगायतका स्थानमा पठाइने गरेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्