0 shares
लक्ष्मीपूजाका दिन घरको प्रवेशद्वार सजावटको लागि वीरगञ्जमा केराको थाम खरिद गर्दै सर्वसाधारण । पर्साको ग्रामिण भेगबाट ल्याइएका एक जोडी केराको थाम एक सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ । तस्बिर - रासस