२३ असार २०८३, मंगलबार

तिहारमा झिलिमिली काठमाडौं [तस्वीरहरू]

कात्तिक १५, २०८१
काठमाडौं
तिहारमा झिलिमिली काठमाडौं [तस्वीरहरू]

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।

काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ ।

सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।

विशेषगरी काठमाडौं उपत्यकासहित प्रमुख शहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् ।

दीपावलीले काठमाडौं उपत्यकालगायत प्रमुख शहर झिलिमिली बनेको छ ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्