201 shares
काठमाडौंको तारकेश्वर नगरपालिका- ८ स्थित गैह्रिगाउँमा तिहारको अवसरमा शुक्रबार खेलेको देउसीभैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस