२१ असार २०८३, आइतबार

यसरी मनाइयो गाई तिहार [तस्वीरहरू]

कात्तिक १७, २०८१
काठमाडौं
यसरी मनाइयो गाई तिहार [तस्वीरहरू]

तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गएर गाईको पूजाआजा गरेका हुन् ।

null

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मिठो खानेकुरा खान दिइ मनाइन्छ ।

आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

null

गाईको पूजा गरी आजका दिन मिठामिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 


null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्