२७ जेठ २०८३, बुधबार

ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई

कात्तिक २१, २०८१
काठमाडौं
ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्प बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका हुन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढवा दिन तत्पर रहेको पनि सो क्रममा उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्