११ साउन २०८३, सोमबार

रवि लामिछानेलाई विमानस्थल लगियो

कात्तिक २७, २०८१
काठमाडौं
रवि लामिछानेलाई विमानस्थल लगियो

सहकारी ठगीको अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ । रुपन्देहीमा अर्को उजुरी रहेकाले उनलाई भैरहवा पठाउन कास्की प्रहरीले मंगलबार बिहान विमानस्थल पुर्याएको हो । 

उनलाई मौसम खुलेसँगै रुपन्देही पठाइने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्