
काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा भएको मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।