०४ साउन २०८३, सोमबार

सेनाद्वारा ठुलो संख्यामा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुमा दरखास्त आह्वान

कात्तिक ३०, २०८१
काठमाडौं
सेनाद्वारा ठुलो संख्यामा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुमा दरखास्त आह्वान

नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक र सयस) पदमा दरखास्त आह्वान गरेको छ । 

 खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी सेनाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । 
ठुलो संख्यमा भर्ना खुलाइएको उल्लेखित पदहरुमा मंसिर २९ भित्र आवेदन दिन सकिन्छ । 
आवेदनको सम्पूर्ण प्रक्रिया र विस्तृत सूचना हेर्नुहोस्ः

null

null

कमेन्ट गर्नुहोस्