०५ साउन २०८३, मंगलबार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

मंसिर १, २०८१
बैतडी
भरुवा बन्दुकसहित दुई जना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका- ९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी छन् ।

उनीहरूलाई १ थान भरुवा बन्दुकसहित शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्