१९ असार २०८३, शुक्रबार

नेकपाका तीन जना पक्राउ

कात्तिक २४, २०७४
नेकपाका तीन जना पक्राउ

धादिङ, २४ कात्तिक - प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई आज पक्राउ गरिएको छ । 

नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्