२८ जेठ २०८३, बिहीबार

सामूहिक चौँरीपालन

मंसिर ७, २०८१
काठमाडौं
सामूहिक चौँरीपालन

डोल्पाको जगदुल्ला गाउँपालिका-४स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु।  यस फर्ममा  स्थानीय मिलेर सामूहिकरूपमा पाँचसय भन्दा धेरै  चौँरीपालन गरेका छन् ।  

चौँरी फर्मले दुध, दही, महि, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनको लागि जगदुल्ला  गाउँपालिका  र कर्णाली  प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्