१३ असार २०८३, शनिबार

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु घुससहित पक्राउ

मंसिर ७, २०८१
काठमाडौं
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा (नासु) अशोककुमार यादव २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोग स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्