0 shares
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित माछाभौडिमा बिक्रीका लागि राखिएका सिद्रा । सिद्रा किलोको तीन सय रुपियाँ देखि नौ सयसम्म बिक्री हुने व्यापारी बताउँछन्। तस्बिर : रासस