
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी गोलभेँडा सानो लोकलको ७०, आलु रातोको ७५, प्याज सुकेको भारतीयको १०५, काउली स्थानीयको १२०, लौकाको १००, घिरौँलाको ९० रुपैयाँ कायम हुँदा अनारको ४०० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः