०४ साउन २०८३, सोमबार

हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी

मंसिर ९, २०८१
काठमाडौं
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका रवि लामिछानेमाथि अदालतले चारवटा पक्राउ पुर्जी जारी गरेको छ ।

 राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पोखरा, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्