२३ असार २०८३, मंगलबार

नृत्य प्रस्तुत गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक

मंसिर १०, २०८१
काठमाडौं
नृत्य प्रस्तुत गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक

महिला मानव अधिकार रक्षक सञ्जाल दाङको आयोजनामा सोमबार घोराहीको भानुचोकमा भएको 'महिला हिंसा विरुद्धको सडक कविता वाचन' कार्यक्रममा नृत्य प्रस्तुत गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक ।

 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन अभियानमा ऐक्यबद्धताका लागि एकजुट हुने उद्देश्यले कविता वाचन कार्यक्रम गरिएको थियो । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्