०९ साउन २०८३, शनिबार

प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से

मंसिर ११, २०८१
काठमाडौं
प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक प्रिओपन सेनमा दोहोरो अङ्कले बढेको छ ।

प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक २१.३३ अङ्कले बढेर २७०४.५७ को बिन्दुमा कायम भएको हो । 

सेयर बजारको नियमित कारोबार खुल्नुभन्दा अघिको प्रिओपन सेसनमा  १६ हजार ६७६  कित्ता सेयरको खरिदबिक्री हुँदा १ करोड १९ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार मात्रै १५.८३ अंकले बढेको नेप्से २६८३.२४ को बिन्दुमा बन्द भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्